स्वदेशसन्देश म्यागजिनमा यँहालाई स्वागत छ । हाम्रो यस सकरात्मक शुरुवातको महत्वपुर्ण सदस्य बन्नका लागि आवश्यक जानकारी उपलब्ध गराई फर्म भरिदिनुहोला ।
तपाईले Sign Up गरेपछि आफ्नै लेखहरु पोस्ट गर्न सक्नुहुनेछ । यस स्वदेशसन्देश म्यागजिनमा बालबालिकाहरुका लागि विशेष शाखाको व्यवस्था गरिएको छ । जँहा बालबालिकाहरुका आफ्नै सिर्जनाहरुलाई विशेष गह्रायता दिई पोस्ट गरिन्छ । तपाई आफ्ना लेखहरुमार्फत धेरै सकारात्मक परिवर्तनहरुलाई मार्गदर्शन गर्न सक्नुहुन्छ । आफ्ना लेखहरुलाई निरन्तरता दिईरहनुहोला ।
तपाईले Sign Up गरेपछि आफुले खिचेका तस्विरहरु पोस्ट गर्न सक्नुहुनेछ । रोबर्ट फ्रांकले कुनै समयमा बताएका थिए, “कुनै पनि तस्विरले तस्विर खिच्दाको पलको मानवतालाई प्राथमिक विषय बनाउनुपर्दछ” । तपाईले खिच्नुभएका तस्विरहरुले धेरै मनहरुलाई उज्यालो बनाइरहेका हुन्छन् । यस स्वदेशसन्देश म्यागजिनमा तपाईले पोस्ट गर्नुभएका तस्विरहरुमा तपाईले चहानुभएको वाटरमार्क पनि राखिएको हुन्छ । तपाईका तस्विरहरुले यस स्वदेश सन्देशसन्देश म्यागजिनमार्फत तपाईलाई धेरै मानिसहरुसंग जोड्नेछ ।