एक जना शिक्षकले कक्ष्यामा सोधेछन I Love you को आबिस्कार कुन देश मा भएको थियो?बिद्यार्थी: China मा सरसर: कसरि?बिद्यार्थी: यसमा सबै चाइनिज गुण छ सर। न ग्यारन्टी न वार्रंटी। चल्यो भने चांद सम्म नत्र साँझ सम्म।