एक दिन एउटा बस को दुर्घटना भएछ ।
सोधपुछ गर्ने क्रम मा पुलिस ले चालकलाइ सोधेछन : कसरि भयो अच्चिदेंत?
चालक ले भनेछन : खोइ सर मा त पछाडी भाडा उठाउदै थिए !सन्दर्भ अहिले को यातायात को !