राम: "बन्दुक हो सर।"
अफिसर: "बन्दुक होइन, यो तिम्रो सान, तिम्रो इज्जत र तिम्रो आमा हो।"
अफिसरले आर्को सिपाहीलाई सोध्छ, "जवान, यो तिमीले हातमा लिएको के हो?"
दोस्रो सिपाही: "यो रामको आमा हो सर।"
😀😀😀
" />(सैनिक परेडमा अफिसरले सिपाहीलाई सोधेछ)
अफिसर: "राम, यो तिमीले हातमा लिएको के हो?"
राम: "बन्दुक हो सर।"
अफिसर: "बन्दुक होइन, यो तिम्रो सान, तिम्रो इज्जत र तिम्रो आमा हो।"
अफिसरले आर्को सिपाहीलाई सोध्छ, "जवान, यो तिमीले हातमा लिएको के हो?"
दोस्रो सिपाही: "यो रामको आमा हो सर।"
😀😀😀