एउटा मास्टर सधैं आफ्नो विद्यार्थीहरुले ल्याएको खाजा खाइदिदो रहेछ। एकदिन फ़ेरि एउटा विद्यार्थीको खाजा खाँदै भनेछ, "तिमीहरूले घरमा त सरले खाजा खाइदिनु हुन्छ त भनेका छैनौ नि?"

विद्यार्थीहरुले भनेछन, "छैनम सर, सोधे भने एउटा बहुला कुकुरले सप्पै खाजा खाइदिन्छ भन्दिनछौँँ।"😀😀😀

" />
×
Sign Up Support

Member Login

Forgot password?