लोक गीत जान्दिन भन्छन् पप र र्याप गाए पछि
गाउँको वास्तै छैन अचेल शहर तिर धाए पछि
एक कल फोन गरेन छोरोले आमालाई सम्झेर
आफुले रोजेको आधुनिक बुहारी पाए पछि।।