रामायण हेर्दा हेर्दै --
छोरा : बुवा! राजा दशरथका त ३ रानीहरु थिए, हजुरको त एकमात्र श्रीमती हुनुहुन्छ, मेरो मामु !
बुवा : त्यै त छोरा, मेरो पनि ३ वटी श्रीमतीहरु भएको भए, कत्ति गजब हुन्थ्यो होला !
भित्रबाट कराउदै आमा, “अहिले १२ बजे म यसलाई महाभारत देखाउछु, महाभारतमा द्रौपदीका ५ पति थिए ” । :) :)