भिंडभाड थियो बस भित्र, एक जना केटा छेउको सिटमा रहेकी एक केटिलाई हेरिरहेका थिए ।
केटि : के त्यसरी हेरिरहनु भएको ?
केटा : तपाई एकदमै सुन्दर हुनुहुन्छ, म केहि कुरा गर्न सक्छु ?
केटि : हजुर भन्नुस् ।
केटा : हजुरको कतिजना दाजुभाई हुनुहुन्छ ?
केटि : तपाई सहित ३ जना ।
केटा : केहि नभनी बसबाट हतार गर्दै ओर्लिन्छन् । बसभित्र सबैजना हाँस्छन् ।