शिक्षक : यदि पृथ्वीको भित्री भागमा LAVA छ भने, बाहिरी सतहमा के छ ?
गाँठे : सर, पृथ्वीको बाहिरी सतहमा OPPO र VIVO छ ।