हौसला

4 YEARS AGO
983 views

सधैॅ झरी झार्ने काला बादलहरू छिन्दै अब निलो आकाश तर्फ लम्किदै छ मेरो पाॅउ , तिमीले दिएको सबै चोटहरू पुराना हुन थाले अचेल, ऐ जिन्दगी ! सक्छौ भने आऊ, अझै नयाॅ घाउ लगाएर जाउ ।