×
Sign Up Support

Writer Login

Forgot password?
साहित्य

आमा हौ तिमी

Shiva P. Nepal
Shiva P. Nepal 1 YEAR AGO
साहित्य Bishal Sigdel

यात्राको तिमि थालनी जग थलो स्रस्टा र संचारिका

धर्तीका सब प्राप्तिका पनि तिमी सर्वोच्च सम्मानित

आस्थाकी ढुकुटी विराट जननी सौभाग्यकी मन्जरी

आमा हौ तिमी लोककी सुखधरा सन्तानकी कुन्डली

बोकी गर्भभरी सजाइ सपना रोजै नवै मासमा

राखी कल्पसरी अगाध मनले संसारको गर्तमा

दीयौ जन्म असाध्य कस्ट कति भो!के सक्छु त्यो तिर्न म?

आमा!त्यो रिण तिर्न सक्दिन म ता, को सक्छ यो जन्ममा??

 

रचनाकारको फेसबुक प्रोफाईलबाट

Similar Articles

उकुस मुकुस

उकुस मुकुस

दिंउसै अंध्यारो निस्पट्ट, अहो कस्तो उकुस मुकुसशरिर कांपे थरथर, मुटु पोल्यो भत्भत्च..

1 MONTH AGO
पातालको सुस्केरा !

पातालको सुस्केरा !

बाबा शैल बनेर ठिंग उभिंदा आमा बनी पंजर माया काव्य बनेर मर्म भरियो काया हुँदै जर्जर &..

1 YEAR AGO
मेरो विश्वासको सगरमाथा

मेरो विश्वासको सगरमाथा

मेरो विश्वासको सगरमाथा त्यो हावाको मलिनो धक्काले धरमराउने भए, सजिलै ढल्ने भए, किन ..

1 YEAR AGO