×
Saturday June 21, 2025
Sign Up Support

Member Login

Forgot password?
Literature

हौसला

Asmita Gurung
Asmita Gurung 4 YEARS AGO 995 views
Literature Asmita Gurung

सधैॅ झरी झार्ने काला बादलहरू छिन्दै अब निलो आकाश तर्फ लम्किदै छ मेरो पाॅउ ,

तिमीले दिएको सबै चोटहरू पुराना हुन थाले अचेल, 

ऐ जिन्दगी ! सक्छौ भने आऊ, 

अझै नयाॅ घाउ लगाएर जाउ ।

Similar Articles